JLPT को निशुल्क अध्ययन गर्न सकिने साइट हरु निम्न छन।
लिंक खोल्न नाम मा क्लिक गर्नुहोला।
jtest4you
jtest4you JLPT को सबै लेवल हरु को तयारि गर्न को लागि एकदमै राम्रो वेबसाइट हो। यसमा JLPT N5 देखि N1 सम्म का Grammar, Vocabulary, Kanji, Listening, Reading सबै टेस्ट हरु लगायत अन्य काम लाग्ने जापानी भाषाको पनि अभ्यास र अध्ययन गर्न सकिन्छ।
jlptstudy.net
यो वेबसाइट मा JLPT N2 देखि N5 लेवल सम्म को Grammar, Vocabulary, Kanji, Listening, Reading हरु सबै अध्ययन र अभ्यास गर्न सकिन्छ। kanji को अध्ययन गर्न को लागि बिशेष गरि राम्रो छ।
tanos.co.uk
यो वेबसाइट मा पनि Grammar, Vocabulary, Kanji, Listening, Reading हरु सबै अध्ययन र अभ्यास गर्न सकिन्छ। यो वेबसाइट बाट प्रिन्ट गर्न सकिने pdf फाइल अथवा word फाइल हरु download गर्न सकिन्छ।
यो वेबसाइट बाट विभिन्न किसिम का जापानी भाषा को अध्ययन मा सहयोग पुग्ने सामग्री हरु download गर्न सकिन्छ।