यो JLPT N4 को आधारभूत व्याकरण हो।
प्रयोग गर्ने वाक्यांस अथवा क्षेत्र हेरेर कुनै व्याकरण को प्रयोग अलिकति फरक तरिकाले गरिएको पनि हुनसक्छ।
यो लिस्ट मा JLPT N4 लेवल को केहि व्याकरण थपघट भएको पनि हुनसक्छ।
JLPT N4 खांजी को लागि यहाँ क्लिक गर्नुहोस
यो लिस्ट ब्यापारिक प्रयोजन को लागि प्रयोग गर्न मनाही छ।
कहिँ कतै गल्ति भेटाउनु भो भने सच्च्याइनेछ सम्पर्क गर्नु होला।
यो फाइल प्रिन्ट, कपि अथवा डाउनलोड गर्न मिल्ने छैन।
like गर्न नछुटाउनुहोला
धन्यबाद!